रोमी

View this course in other languages:

COURSE_DESCRIPTION

यो पाठ्यपुस्तकले मण्डलीमा विवादित भएका थुप्रै मुद्दाहरूमाथि छलफल गर्दै रोमीको पुस्तकमा बताइएअनुसार मुक्तिको ईश्वरशास्त्र र मिसनहरूका बारेमा सिकाउँछ।

COURSE_OBJECTIVES

1.      परमेश्वरको उद्धारको प्रस्ताव र मानिसको विश्वासको आवश्यक्ता हेर्नु।

2       सुसमाचार नसुनेका मानिसहरूको बारेमा मिसियोलोजिकल मुद्दाहरू छलफल गर्नु।

3.      एक विश्वासीको लागि पापमाथि विजय बन्नु सम्भव छ र यो सामान्य छ भनी बुझ्नु।

4.      परमेश्वरको योजनामा इस्राएल र मण्डलीको बीचमा भएको सम्बन्ध अध्ययन गर्नु।

5.      मण्डलीमा सैद्धान्तिक विवादहरूको आधार बनेका कथनहरूको सन्दर्भ बुझ्नु।

6.      संसारलाई सुसमाचार प्रचार गर्ने मण्डलीको मिसनको लागि जुनुन प्राप्त गर्नु।

LESSON_TITLES

पत्रको परिचय
अन्यजातिहरूको त्रुटि
इस्राएलीहरूको त्रुटि
सार्वभौमिक सर्तहरू
धर्मीकरणको माध्यम र अर्थ
पापमाथि विजय
दोषी ठहरिएको पापी
आत्मामा जीवन
परमेश्वरको चयन
जरुरी सन्देश
सेवकाई र सम्बन्धहरू
मिसनहरूको लागि दर्शन

More Courses Like This

Back to All नेपाली Courses

One-time signup

This information helps us better serve the global church.

    *How are you using SGC materials?


    By submitting your contact info, you agree to receive occasional email updates about this ministry.