ख्रीष्टियान आराधनाको परिचय

View this course in other languages:
पाठश्रृङ्खलाको विवरण
यो पाठ्यपुस्तकले आराधनाले कसरी विश्वासीको जीवनका सबै पक्षहरूमा प्रभाव पार्छ भन्ने कुरा बताउँछ र व्यक्तिगत तथा सामूहिक आराधनाका अभ्यासहरूलाई अगुवाइ गर्न आवश्यक सिद्धान्तहरू दिन्छ।
पाठश्रृङ्खलाको उद्देश्यहरु
प्रत्येक पाठमा उद्देश्यहरू सूचीबद्ध गरिएको छ।
पाठको शीर्षकहरू
आराधनाको परिभाषा
परमेश्वर र आराधक
पुरानो करारमा आराधना
नयाँ करारमा आराधना
मण्डली इतिहासमा आराधना
आराधनामा सङ्गीत
आराधनामा पवित्रशास्त्र र प्रार्थना
आराधनाको योजना र अगुवाइ
अन्य प्रश्नहरू
आराधनाको जीवनशैली



