तपाईं जहाँ जानुहुन्छ SGC पाठश्रृङ्खलाहरू लानुहोस्!

हाम्रो छापिएको पाठश्रृङ्खलाहरूको अतिरिक्त नि:शुल्क एप पनि प्रदान गर्न पाउँदा हामी उत्साहित छौं। SGC एपले तपाईंलाई पाठश्रृङ्खला सामग्रीहरू पढ्न, नोटहरू लिन, हाजिरजवाफहरू पूरा गर्न र थप कुराहरू गर्न सक्षम बनाउँछ – यो सबै तपाईंको फोनमा नि:शुल्क!