ख्रीष्ट-केन्द्रित।
तालिम।
जताततै।
३० भन्दा बढी भाषाहरूमा हाम्रो नि:शुल्क पाठ्यक्रममा पहुँच
SGC को लक्ष्य भनेको विश्वभरका आदिवासी, अनौपचारिक बाइबल स्कूल र सेमिनरीहरूको वृद्धिको लागि नि:शुल्क ईश्वरशास्त्रीय पाठ्यक्रम प्रदान गर्नु हो। यो पाठ्यक्रमले बाइबलीय, रूढिवादी शिक्षा र सुसमाचारिय एकताको लागि हृदयलाई प्रतिबिम्बित गर्दछ।
जहाँसुकै तपाईंको आफ्नो कक्षाकोठा सुरु गर्नुहोस्!
हाम्रो नि:शुल्क २०-पाठश्रृङ्खलाको पाठ्यक्रमले घरहरू, पवित्रस्थानहरू, क्याफेहरू, र रूखहरूको छाहारीलाई पनि स्थानीय रूपमा शासित, स्थानीय रूपमा संरचित, र स्थानीय रूपमा वित्तपोषित ईश्वरशास्त्रीय कक्षाकोठामा परिणत गर्दैछ।



बाइबलीय तालिमलाई समर्थन गर्नु
दाताको समर्थनले हामीलाई हाम्रा सबै डिजिटल सामग्रीहरू नि:शुल्क वितरण गर्न अनुमति दिन्छ
हाम्रो एप डाउनलोड गर्नुहोस्!
हाम्रो एप डाउनलोड गर्नुहोस् र जहाँसुकै हाम्रा पाठश्रृङ्खलाहरू लानुहोस्! हाम्रो एपले तपाईंलाई पाठश्रृङ्खलाहरू डाउनलोड गर्न, नोटहरू लिन र तपाईंको प्रगतिको ट्र्याक राख्न अनुमति दिन्छ!


समाचार र अपडेटहरू प्राप्त गर्नुहोस्
SGC सँग संसारभरि धेरै कुरा भइरहेको छ। यस सेवकाईको बारेमा समाचार र अपडेटहरू प्राप्त गर्न साइन अप गर्नुहोस्।

