प्रतिलिपि अधिकारको भनाई

Shepherds Global Classroom द्वारा सिर्जना गरिएका सबै पाठश्रृङ्खलाहरू हाम्रो पाठ्यक्रम पृष्ठबाट निःशुल्क डाउनलोड गर्नको लागि उपलब्ध छ।

Shepherds Global Classroom Inc. संसारभरि उदाउँदो ख्रीष्टियन अगुवाहरूको लागि पाठ्यक्रम प्रदान गरेर ख्रीष्टको शरीरलाई सुसज्जित गर्न अस्तित्वमा छ। हामी संसारका हरेक देशमा आत्मिक प्रशिक्षकहरूको हातमा २०-पाठश्रृङ्खला पाठ्यक्रम औजार दिएर स्वदेशी तालिम कार्यक्रमहरूलाई गुणात्मक वृद्धि गर्ने लक्ष्य राख्छौं।

सबै अधिकार सुरक्षित छ।
तेस्रो पक्षको सामग्री आफ्नो मालिकको प्रतिलिपि अधिकार हो र विभिन्न अनुमतिपत्र अन्तर्गत साझा गरिएको छ।

अनुमतिहरूको सूचना:
पाठश्रृङ्खलाहरू निम्न निर्देशिकाहरू आधारमा छापिएको र डिजिटल ढाँचामा स्वतन्त्र रूपमा छाप्न र वितरण गर्न सकिन्छ: (१) पाठश्रृङ्खलाको सामग्री कुनै पनि तरिकाले परिवर्तन गर्न सकिँदैन; (२) प्रतिलिपिहरू नाफाको लागि बेच्न पाइँदैन; (३) शैक्षिक संस्थाहरूले शिक्षण शुल्क लिए पनि पाठश्रृङ्खलाहरू प्रयोग/प्रतिलिपि गर्न स्वतन्त्र छन्; र (४) Shepherds Global Classroom Inc. को अनुमति र निरीक्षण बिना पाठश्रृङ्खलाहरू अनुवाद गर्न सकिँने छैन।

यदि तपाईंसँग थप प्रश्नहरू छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्