Dr. Randall McElwain

Dr. Randall McElwain ३२ वर्षसम्म Hobe Sound Bible College मा बाइबल र संगीतका प्राध्यापक थिए। उनले ताइवानमा मिसनरीको रूपमा सेवा गरे र चीन, भारत, भियतनाम, नाइजेरिया, लेसोथो, पपुवा न्यु गिनी र न्यूजील्याण्ड लगायत बढ्दो संख्याका देशहरूमा पास्टरहरूको लागि कक्षाहरू पढाएका छन्। उनले संगीतमा BA र MA र साथै व्यावहारिक ईश्वरशास्त्रमा MTh र DTh गरेका छन्।

RRandall ले धेरै पुस्तकहरू लेखेका छन् जसमा Holy Hearts; Holy Hands: Holy Living in the Bible; Joy Comes in the Morning: 31 Days of Christian Hope; and Unchanging Truths: A Guide to the Apostles’ Creed समावेश छन्। Randall ले धेरै SGC पाठश्रृङ्खलाहरू पनि लेखेका छन्।