सुरु गर्दै
पास्टर/ख्रीष्टियन अगुवा तालिम (अनौपचारिक)
चरण १. स्थानीय संस्था हाते पुस्तिका को अध्याय ८ लाई जाँच गर्नुहोस् ताकि स्थानीय कक्षा सञ्चालनका लागि व्यावहारिक सुझावहरू पाउन सकियोस।
चरण २. तपाईंले पाठश्रृङ्खलाहरू पढाउन कुन क्रम छान्नुहुन्छ।
सुझाव गरिएको पाठश्रृङ्खला क्रम (वैकल्पिक):
- Exploring the Old Testament
- नयाँ करारको खोज
- ख्रीष्टियान विश्वासहरू
- रोमी
- बाइबलीय व्याख्याका नियमहरू
- Eschatology
- Doctrine and Practice of the Holy Life
- आत्मिक निर्माण
- ख्रीष्टियान आराधनाको परिचय
- Practical Christian Living
- Christian Family
- Introduction to Apologetics
- Faith Traditions of the World
- Biblical Evangelism and Discipleship
- The Life and Ministry of Jesus
- मण्डलीको सिद्धान्त र अभ्यास
- सेवकाइको नेतृत्व
- Principles of Communication
- Survey of Church History 1
- Survey of Church History 2
चरण ३. तपाईंले भाषाहरू चयन गर्नुहोस् र हाम्रा निःशुल्क पाठश्रृङ्खलाहरू पहुँच गर्नुहोस्! (वेबसाइट वा एप मा)
चरण ४. तपाईको कक्षा सुरु गर्नुहोस्!
SGC ले तिनिहरुको लागि नि:शुल्क अनलाइन कोचिङ प्रदान गर्दछ जसले आफ्नै कक्षा सुरु गर्न इच्छुक छन् (वैकल्पिक)।